थप १२० जनामा कोरोना संक्रमण पुष्टि

थप १२० जनामा कोरोना संक्रमण पुष्टि

On

नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।पछिल्लो २४ घन्टामा ८३ जना निको…

चार वर्षपछि सार्वजनिक भए विप्लव : नवलपरासीबाट काठमाडौं प्रस्थान

चार वर्षपछि सार्वजनिक भए विप्लव : नवलपरासीबाट काठमाडौं प्रस्थान

On

भूमिगत भएको ४ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन्। उनी नवलपरासीमा सार्वजनिक भएका हुन्। आज काठमाडौं जाने क्रममा महासचिव विप्लव नवलपरासीमा सहिद परिवार भेटघाट गर्ने क्रममा सार्वजनिक भएका हुन्। भेटघाटपछि उनी काठमाडौ प्रस्थान गरेका छन्। सरकारले हेलिकप्टर…

थप १०७ जना संक्रमित थपिए, ७८ जना निको भए

थप १०७ जना संक्रमित थपिए, ७८ जना निको भए

On

पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार ५ सय ३६ जनाको नमुना परीक्षण गर्दा ३७ महिला र ७० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २…

विप्लवसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता माग

विप्लवसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता माग

On

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता खोजेको छ । बालुवाटारमा बुधबार दुई पटक भएको वार्तामा सरकारी टोलीले चन्द समूहसँग हिंसात्मक गतिविधि त्याग्ने र हातहतियार फिर्ता गर्ने प्रतिबद्धता जनाए प्रतिबन्ध फुकुवा, मुद्दा फिर्ता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइको…

सरकार र ‘विप्लव’ समूहबीचको वार्ता सकारात्मक

सरकार र ‘विप्लव’ समूहबीचको वार्ता सकारात्मक

On

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिए। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता…

सांसदलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

सांसदलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाईँदै

On

सरकारले आजदेखि कोरोनाविरुद्धको खोप संघीय संसदका सांसदहरुलाई दिने भएको छ। उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खोप अनिवार्य लगाउनुपर्ने नियम बनाइएको संघीय संसद् सचिवालयले जनाएको छ। संसद भवन नजिकै…

सरकार र प्रतिबन्धित नेकपा बिच सहमति गर्न वार्ता टोली गठन

सरकार र प्रतिबन्धित नेकपा बिच सहमति गर्न वार्ता टोली गठन

On

सरकार र प्रतिबन्धित नेकपा बिच बर्ता गर्न सहमती संगै वार्ता टोली गठन भएको छ। प्रतिबन्धित नेकपा विप्लव र सरकारदुवैले वार्ता टोलीको घोषणा गरेका छन । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सरकारसँग…

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धी

On

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसपकट हवाइ इन्धनको पनि मूल्य बढेको छ । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको…

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

On

पछिल्लो चौबीस घण्टामा मुलुक भर तीन हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएकामा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका…

मंगलबार थप ११० मा कोरोना पुष्टि

मंगलबार थप ११० मा कोरोना पुष्टि

On

नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ।पछिल्लो…