सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

On

बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ । यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको…

थप १ सय ६७ जनामा कोरोना पुष्टि, ३ जनाले गुमाए ज्यान

थप १ सय ६७ जनामा कोरोना पुष्टि, ३ जनाले गुमाए ज्यान

On

नेपालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

थप १४५ जनामा कोरोना पुष्टि

थप १४५ जनामा कोरोना पुष्टि

On

नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो। यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो चौबीस घण्टामा…

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : आइसोलेसन तयारी अवस्थामा राख्नू

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : आइसोलेसन तयारी अवस्थामा राख्नू

On

कोभिड १९ को खतरा आउन सक्ने भन्दै करेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले…

कोरोना संक्रमित थपिदै, मंगलबार १८८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमित थपिदै, मंगलबार १८८ जनामा संक्रमण पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

२०७८ सालमा कहिले-कहिले सार्वजनिक बिदा ? (सूचीसहित)

२०७८ सालमा कहिले-कहिले सार्वजनिक बिदा ? (सूचीसहित)

On

सरकारले आगामी वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरिएको छ । यो साल फागु पूर्णिमा लगायत केही कटौती भएका पर्वमा समेत पुनस् बिदा दिने निर्णय गरेको…

चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

On

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ ।स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । उनले अनलाइनखबरसँग भने, ‘ खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज…

थप ११४ जनामा कोरोना पुष्टि, ९४ संक्रमित निको

थप ११४ जनामा कोरोना पुष्टि, ९४ संक्रमित निको

On

पछिल्लो २४ घण्टामा देशभर थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ७१ हजार ४९५ जना…

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि

On

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले बताए । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ ।…

थप ४७ जनामा कोरोना पुष्टि

थप ४७ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…