आज चन्द नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

आज चन्द नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

On

सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन्। चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त…

बुधवार थप १३४ जनामा कोरोना पुष्टि

बुधवार थप १३४ जनामा कोरोना पुष्टि

On

पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। बुधवार थपिएकामध्ये काठमाण्डौ उपत्यकाका ६५ जना…

मंगलबार थपीए १६० जना संक्रमित, २ जनाको मृत्यु

मंगलबार थपीए १६० जना संक्रमित, २ जनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। ६१ महिला र ९९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ। पछिल्लो २४ घन्टामा…

माघ ३० गते सार्वजनिक बिदा

माघ ३० गते सार्वजनिक बिदा

On

सरकारले माघ ३० गते सार्वजनिक बिदा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसर पारेर माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाउने गर्दछन् ।

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

On

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्न लागेका हुन् । कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्रीको असंवैधानिक…

नेपाली सेनाले २ सय जना सेकेन्ड लेफ्टेनेन्टका लागि भर्ना खोल्यो

नेपाली सेनाले २ सय जना सेकेन्ड लेफ्टेनेन्टका लागि भर्ना खोल्यो

On

नेपाली सेनाले नयाँ अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै २ जना जनाका लागि विज्ञापन आह्वान गरेको हो । सेनाले खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको…

बुधवार थपिए १४२ संक्रमित, एक जनाको मृत्यु

बुधवार थपिए १४२ संक्रमित, एक जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

सिटिजन्स बैंकले ‘डबल डिजिट’ मा लाभांश बाँड्ने

सिटिजन्स बैंकले ‘डबल डिजिट’ मा लाभांश बाँड्ने

On

सिटिजन्स बैंक इन्टरनेशनलले बैंकले आगामी वर्षदेखि ‘डबल डिजिट’मा लाभांश बाड्ने भएको छ । बैंकका अधिकांश सूचकहरु सकारात्मक बिन्दुमा अगाडि बढिरहेको भन्दै बैंकले आगामी वर्षदेखि डबल डिजिटमा लाभांश दिने घोषणा गरेको हो । बैंकले मंगलवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार संमेलनमा यस्तो घोषणा गरेको हो…

थप एक सय ७१ जना सङ्क्रमित थपिए, २५९ सङ्क्रमणमुक्त

थप एक सय ७१ जना सङ्क्रमित थपिए, २५९ सङ्क्रमणमुक्त

On

नेपालमा कोरोना भाइरसका एकसय ७१ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९जना पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण…

फागुन २१ गतेदेखि सिनेमा हलमा ‘गोर्खे’

फागुन २१ गतेदेखि सिनेमा हलमा ‘गोर्खे’

On

नयाँ नेपाली फिल्म ‘गोर्खे’ यही फागुन २१ गतेदेखि सिनेमा हलमा प्रदर्शन हुने भएको छ । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ‘गोर्खे’ फिल्मको प्रदर्शन मितिसहित पोसटर सार्वजनिक गरिएको छ । फिल्मका वितरक कण…