चर्चित उद्योगी व्यवसायी खगेश्वर बोहरा काँग्रेस महाधिवेशनको दौडमा
Onयतीबेला देशभरी सत्ताधारी नेपाली काँग्र्रेस १४ औँ महाधिवेशनको संघारमा जुटेको छ । अधिकाँस जिल्लाहरुमा वडा अधिवेशन सकेर, पालिका अधिवेशनको तयारीमा काँग्रेस नेता कार्यकर्ता जुटेको छन । नेपालकै चर्चित उद्योगी व्यवसायी समेत काँग्रेस महाधिवेशनमा जुटेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका स्थानीय…










