सुदूरपश्चिममा कांग्रेस महाधिवेशन : पालिकामा कहाँ को भए सभापति ?
Onनेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । प्रदेशका अधिकांश जिल्लाका गाउँ तथा नगरमा सर्वसम्मत रूपमा कार्य समिति चयन भएको छ भने केहीमा निर्वाचन प्रणालीबाट कार्यसमिति चयन भएको छ । प्रदेशको विवादित जिल्ला कैलालीमा भने…










