इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई मुख्यमन्त्री भट्टको आग्रह
Onमहेन्द्रनगर । .सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले प्रहरी संगठनलाई इमान्दारिता र व्यवसायिक क्षमता प्रर्दशन गर्न आग्रह गरेका छन् । बुधबार ६६ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न…










