एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित

एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित

On

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ । सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्ताव एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो । तत्कालीन केपी शर्मा ओली…

लोकतान्त्रको संस्थागत विकासका लागि कटिवद्ध छौं : मुख्यमन्त्री भट्ट

लोकतान्त्रको संस्थागत विकासका लागि कटिवद्ध छौं : मुख्यमन्त्री भट्ट

On

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजवाद उन्मुख अर्थतन्त्रलगायतको संस्थागत विकास गर्न प्रदेश सरकार लागिरहेको बताएका छन्। संविधान दिवसको शुभकामना दिँदै उनले संविधानको पूर्ण कार्यान्वयनमार्फत संघीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्ने तर्फ…

काँग्रेस केन्द्रीय सदस्य पाण्डेलाई बाजुरामा कालो झण्डा

काँग्रेस केन्द्रीय सदस्य पाण्डेलाई बाजुरामा कालो झण्डा

On

बाजुराः नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई गृहजिल्ला बाजुरामा कालो झण्डा देखाइएको छ। उनलाई काँग्रेसकै कार्यकर्तालाले शनिबार कालो झण्डा देखाएर विरोध जनाएका हुन्। नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालय भवन भित्र बैठक चलिरहेका बेला देउवा पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। केन्द्रीय सदस्य…

देउवाको गृहजिल्लामा लोकतान्त्रिक प्रक्रियाबाटै अधिवेशन

देउवाको गृहजिल्लामा लोकतान्त्रिक प्रक्रियाबाटै अधिवेशन

On

काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न नेपाली काँग्रेस पार्टीको वडास्तरीय अधिवेशन लोकतान्त्रिक प्रक्रिया र पद्धतिअनुसार नै भएको पाइएको छ। सो निर्वाचनको वैधानिकता र प्रक्रियाका सम्बन्धमा सार्वजनिक गरिएको प्रचार ‘सुनियोजित अफवाह’मात्र भएको निर्वाचन समितिको ठहर छ। काँग्रेस जिल्ला कार्यसमिति सचिव हेमराज चटौतका अनुसार…

पश्चिम सेतीको अध्ययनका लागि सरकारी टोली डोटीमा

पश्चिम सेतीको अध्ययनका लागि सरकारी टोली डोटीमा

On

वर्षौँदेखि चर्चामा रहेको डोटीको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माणको अध्ययन गर्न एक सरकारी टोली डोटी पुगेको छ । शनिवार डोटी पुगेको टोलीले पश्चिम सेती परियोजनाको पावर हाउस निर्माण गरिने शिखर नगरपालिका तल्कोट क्षेत्रको…

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण धनगढी आउदै

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण धनगढी आउदै

On

धनगढी असोज २।  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिब मोहन वैद्य किरण धनगढी आउने भएका छन् ।सुदुरपश्चिम प्रदेशमा पार्टी संगको कामले काठमाडौं देखि श्रीएयरलाइन्स बाट धनगढी आउदै गरेका छन् । क्रान्तिकारी माओवादी पार्टी संगठनको विशेष कामकोलागि आज धनगढी आउने कार्यक्रम तय भएको नेकपा…

चुनौतीपूर्ण भए पनि निष्ठापूर्वक काम गर्छु-आर्थिक मामिलामन्त्री तामाङ

चुनौतीपूर्ण भए पनि निष्ठापूर्वक काम गर्छु-आर्थिक मामिलामन्त्री तामाङ

On

सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शुक्रबार मन्त्रीमा नियुक्त भएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको हितमा इमानदारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका हुन् । वाषिर्क…

सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ र बोहरा मन्त्री बन्दै

सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ र बोहरा मन्त्री बन्दै

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादी तर्फका दुई जनालाई मन्त्रीमा नियुक्त गर्न अन्तीम तयारी थालेका छन् । एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङ र माया तामाङ बोहरालाई मन्त्रालयको जिम्मेवारी दिने अन्तिम गयारी गरिएको हो । तामाङलाई आर्थिक मामिला मन्त्रालय र बोहरालाई…

डडेलधुरा विवादबारे देउवाले पौडेल–कोइराला पक्षसँग छलफल गर्दै

डडेलधुरा विवादबारे देउवाले पौडेल–कोइराला पक्षसँग छलफल गर्दै

On

कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरा जिल्लाको अधिवेशनका विषयमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल–शेखर कोइराला पक्षलाई बैठकमा डाकेका छन् । पार्टीभित्र चरम अलोकतान्त्रिक गतिविधि बढेको र सत्ताको दुरुपयोग गरेर सभापतिले आफ्नै जिल्लामा वडाअधिवेशन गराएको भन्दै पौडेल पक्षले कडा विरोध जनाएपछि देउवाले पौडेल–कोइराला…

सुदूरपश्चिमले उल्लेख्य फड्को मारेको छ :  मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमले उल्लेख्य फड्को मारेको छ : मुख्यमन्त्री भट्ट

On

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन् । जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उहाँले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको…