जात्राको लागि बैतडीको दशरथचन्दले दियो दुई दिन बिदा
Onबैतडीको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिका–२ स्थित देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा असोज ३ र ४ गते लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरप्रमुख नरेन्द्रसिंह…










