
बेल्डाँडीमा सहकारी भवन तोडफोड–‘ढाँचा नमिलेको भन्दै प्रहरीले उजुरी दर्ता गर्न मानेन्’
Onमहेन्द्रनगर–११ भदौ । बेल्डाँडीमा एक निर्माणाधीन सहकारी भवनमाथी खुलेआम तोडफोड गरेको घटनामा प्रहरीले निवेदन दर्ता गर्न नमानेको जनाइएको छ । बेल्डाँडी महिला साना किसान कृषि सहकारीको कार्यकारी समितिले शुक्रवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे गुण्डागर्दी गर्ने उपर कारबाहीको माग सहित लेखिएको निवेदनको ढाँचा…