एमसीसी उपाध्यक्ष फातिमा फर्किँदै

एमसीसी उपाध्यक्ष फातिमा फर्किँदै

On

काठमाडौं। नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का उपाध्यक्ष फातिमा सुमारको टोली आज फर्किदै छिन्। बिहीबार नेपाल आएकी एमसीसी उपाध्यक्षसहितको टोलीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो। अमेरिकी सहयोग परियोजना नेपालमा लागू गर्ने वा नगर्ने…

एमालेमै फर्किएका कैलालीका २ वडा सदस्यले भने,–‘जाली फटाहरूले भ्रममा राखे

एमालेमै फर्किएका कैलालीका २ वडा सदस्यले भने,–‘जाली फटाहरूले भ्रममा राखे

On

कैलालीको घोडाघोडी नगरपालिका १० का दुई जना वडा सदस्य पुन : एमालेमा फर्किएका छन् । वडा नम्बर १० का वडा सदस्य इन्दु देवी चौधरी र हसिना विकले एक विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको जनाएका हुन् । उनीहरु दुबै जनाले भाद्र २२…

एमसीसी विरुद्ध विप्लवको आन्दोलन घोषणा

एमसीसी विरुद्ध विप्लवको आन्दोलन घोषणा

On

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी गराएका हुन् । पर्सि सोमबार हुने भेलालाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नेछन् । पार्टीको आयोजनामा भदौ २८ गते काठमाडौँमा एमसीसी…

सुदूरपश्चिममा राजनीतिक पहुँच भएका सहकारीलाई मात्र अनुदान

सुदूरपश्चिममा राजनीतिक पहुँच भएका सहकारीलाई मात्र अनुदान

On

धनगढीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष छाया देवकोटा भजनी नगरपालिकाकी उपमेयर पनि हुन्। उनको सहकारीले कृषि मन्त्रालयबाट ९ लाख ५० हजार अनुदान लिएको छ। गत आर्थिक वर्षमा सहकारी पूर्वाधार विकास कार्यक्रमबाट अनुदान दिइएको हो। उनले भनिन्, ‘भवन निर्माणको अनुदानको कार्यक्रम…

शिक्षक रानाको परिवारले छैठौं दिनमा तोड्यो आमरण अनशन

शिक्षक रानाको परिवारले छैठौं दिनमा तोड्यो आमरण अनशन

On

जिल्ला समन्वय समिति बैतडीमा गत आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको छ । १४ महिनाको तलव नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् । उनी श्रीमती र…

ओलीको रिटले सरकार विस्तारमा बाधा, नेकपा एसको वैधानिकताबारे सर्वोच्चको निर्णय पर्खने

ओलीको रिटले सरकार विस्तारमा बाधा, नेकपा एसको वैधानिकताबारे सर्वोच्चको निर्णय पर्खने

On

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले अझै केही दिन पूर्णाता नपाउने भएको छ । गठबन्धनमा सहभागी नेकपा एसविरुद्धको मुद्दा किनारा नलागेसम्म सरकार विस्तार नगर्ने निचोडमा गठबन्धनका नेताहरु पुगेका हुन् । ‘ओलीले मुद्दा हालेको हाल्यै छन्, विचाराधीन मुद्दामा तत्कालै अगाडि नबढौं भन्ने समझदारी…

कांग्रेस सुदूरपश्चिम : ५३५ वडामा नयाँ नेतृत्व चयन

कांग्रेस सुदूरपश्चिम : ५३५ वडामा नयाँ नेतृत्व चयन

On

सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेशको वडा अधिवेशन सम्पन्न भएको छ । कैलाली र बाजुरामा विवादका कारण अधिवेशन अनिश्चित बनेका बेला सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको…

नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुरको पहिलो बैठक : डेढ महिने अभियान संचालनदेखि नेताहरुलाई जिम्मेबारी तोकियो

नेकपा एकिकृत समाजवादी पाटी कञ्चनपुरको पहिलो बैठक : डेढ महिने अभियान संचालनदेखि नेताहरुलाई जिम्मेबारी तोकियो

On

  नेकपा एमाले पार्टीबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरको पहिलो बैठक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरमा समाजवादीको पहिलो जिल्ला कमिटिको बैठक सम्पन्न भएको हो । पुर्व नेपाल पक्षीय नेकपा एमाले समानान्तर कमिटि स्वत नेकपा एकिकृत समाजवादी पार्टीमा परिणत भएको…

विवादका बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

विवादका बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

On

काठमाडौं,२५ भदौ । क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो । महाधिवेशनको कार्यतालिका अनुसार १८…

नेकपा एसमा लागेका साँफेबगर नगरपालिकाका प्रमुख कुँवर अल्पमतमा

नेकपा एसमा लागेका साँफेबगर नगरपालिकाका प्रमुख कुँवर अल्पमतमा

On

अछाम । निर्वाचित वडा अध्यक्ष लगायत सदस्यले नपत्याएपछि नेकपा एकिकृत समाजवादी ९एस० मा लागेका अछामको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर अल्पमतमा परेका छन् । नगरपालिकाका जितेका ८ वडा र ४ जना बाहेक कुनै पनि सदस्यले प्रमुख कुँवरलाई साथ नदिए पछि उनी अल्पमतमा…