सुदूरपश्चिममा बजेट खर्चको अवस्था कमजोर
Onसुदूरपश्चिम सरकारले गत आर्थिक वर्ष ०७७÷०७८ का लागि विनियोजन गरेको कुल बजेटमध्ये साढे ११ अर्ब रुपैयाँ खर्च गर्न सकेन । ३४ अर्ब साढे ६४ करोडको बजेट ल्याएको सरकारले त्यसमध्ये २३ अर्ब १४ करोड ५४ लाख अर्थात् ६६.८१ प्रतिशतमात्र खर्च गर्न सक्यो ।…










