क्रान्तिकारी माओवादीद्वारा एमसीसी विरुद्ध अत्तरियामा बिरोध प्रदर्शन
Onमहेन्द्रनगर । नेकपा (क्रान्तिकारी माओवादी) सहित विभिन्न ६ दलले एमसीसी विरुद्ध कैलालीको अत्तरियामा व्यापक विरोध प्रर्दशन गरेका छन् । बुधबार नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी मंच, नेकपा(माले) र देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले सयुंक्त रुपमा एमसीसी विरुद्ध अत्तरिया…










