कञ्चनपुरको अतिक्रमित सरकारी जमिन खाली गर्न सत्ताधारी नेवि संघ सहितका युवा विद्यार्थी सरकार बिरुद्ध धर्नामा
Onकञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी लगायत कञ्चनपुरकै अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका छन । आइतबार संयुक्त युवा विद्यार्थीले अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा…










