फारवेष्टर्न युनिर्भसिटी युथम्यापर्सको अध्यक्षमा भट्ट
Onकञ्चनपुर, फारवेष्टर्न युनिर्भसिटी युथम्यापर्सको अध्यक्षमा किरण भट्ट चयन भएका छन । फारवेष्टर्न युनिर्भसिटी युथम्यापर्सको दोस्रो अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन । उपाध्यक्ष पुजा कार्की, प्रदिप नाथ, सचिव रविन्द्र लेखक, सह सचिव राहुल लेखक खगेन्द्र प्रशाद जोशी, कोषाध्यक्ष लक्ष्मी ओझा, सह कोषाध्यक्ष…










