रास्वपा चुनावी सभा ः भीनपा ६का उम्मेदवार रामदत्त भट्ट जिताउन आब्हान

रास्वपा चुनावी सभा ः भीनपा ६का उम्मेदवार रामदत्त भट्ट जिताउन आब्हान

On

धनसिह धामी कञ्चनपुर राष्ट्रिय स्वतन्त्र पाटीले चुनावी सभा गरेको छ । बिहीबार रास्वपाले चम्मन चोक क्षेत्रमा चुनावी सभा गरेको हो । १६ मंसिर भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा रास्वपाका तर्फबाट होमिएका उम्मेदबार रामदत्त भट्ट रहेका छन । चुनावी…

भीमदत्त ६ उप निर्वाचन : को बन्ला जनताको कमाण्डर

भीमदत्त ६ उप निर्वाचन : को बन्ला जनताको कमाण्डर

On

धनसिह धामी कञ्चनपुर । १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । साना, ठुला दश राजनीतिक दलका उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा लिएर मतदाताको…

भीमदत्त ६ का दलित समुदाय भन्छन, ‘यस अघि अरुलाई हे¥यौँ, यस पटक माओवादीका कोलीलाई हेछौँ’

भीमदत्त ६ का दलित समुदाय भन्छन, ‘यस अघि अरुलाई हे¥यौँ, यस पटक माओवादीका कोलीलाई हेछौँ’

On

१६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा दलित समुदायका अगुवा एव समाजसेवी नानाराम कोलीलाई नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन । यस पटक भीनपा ६ वडाध्यक्ष पदका लागि नेकपा माअ‍ोवादीले दलित समुदायबाट उम्मेदवार…

नमुना वडा बनाउँछु : काँग्रेस उम्मेदवार प्रकास चन्द

नमुना वडा बनाउँछु : काँग्रेस उम्मेदवार प्रकास चन्द

On

शंकर दत्त अवस्थी आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । विद्यार्थीको हकहितका लागि भन्दै किशोरदेखि युवाअवस्थासम्मै २२ बर्ष विद्यार्थी राजनीतिमा खर्चिका…

लागु औषध मुक्त वडा बनाउँछु : एमाले उम्मेदबार बहादुर चन्द

लागु औषध मुक्त वडा बनाउँछु : एमाले उम्मेदबार बहादुर चन्द

On

प्रदिप कुमार राना आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । झण्डै साढे चार दशक शिक्षण पेशामा हजारौँ विद्यार्थीलाई मार्ग निर्देश गरेका…

वडामा हुने भ्रष्टाचार अन्त्य गर्छु : रास्वपा उम्मेदवार रामदत्त भट्ट

वडामा हुने भ्रष्टाचार अन्त्य गर्छु : रास्वपा उम्मेदवार रामदत्त भट्ट

On

आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । समाजिक शैक्षिक क्षेत्र शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्ट राष्ट्रिय स्वतन्त्र पाटीका तर्फबाट चुनावमा…

समाजिक सुरक्षाका कार्यक्रम अघि बढाउँछु ः माओवादी उम्मेदवार नानाराम कोली

समाजिक सुरक्षाका कार्यक्रम अघि बढाउँछु ः माओवादी उम्मेदवार नानाराम कोली

On

धनसिह धामी कञ्चनपुर । आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । दलित , विपन्न गरिब समुदायको समाजिक उत्थानका लागि खटिएका नानाराम कोली…

स्वरोजगार मैत्री वडा बनाउँछु : समाजवादीका उम्मेदपार जितेन्द्र बहादुर चन्द

स्वरोजगार मैत्री वडा बनाउँछु : समाजवादीका उम्मेदपार जितेन्द्र बहादुर चन्द

On

धनसिह धामी आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । युवा राजनीतिमा होमिएका जितेन्द्र बहादुर चन्द नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन ।…

भीमदत्त ६ उप निर्वाचन : साना दलका उम्मेदवारका विपद् व्यवस्थापनदेखि सुशासनका एजेण्डा

भीमदत्त ६ उप निर्वाचन : साना दलका उम्मेदवारका विपद् व्यवस्थापनदेखि सुशासनका एजेण्डा

On

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका ६ मा वडाध्यक्षका लागि १६ मंसिरमा हुने निर्वाचनमा साना ठुला गरेर १० राजनीतिक दल चुनावमा होमिएका छन । विभिन्न नयाँ पुराना गरेर १० राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा होमिएका हुन । उनीहरुले २ मंसिरमा उम्मेदवारी दर्ता गराएरसंगै…

भीमदत्त ६ उप निर्वाचन : स्वतन्त्र उम्मेदवारद्वय लेखक र चन्द चुनावी मैदानमा

भीमदत्त ६ उप निर्वाचन : स्वतन्त्र उम्मेदवारद्वय लेखक र चन्द चुनावी मैदानमा

On

कञ्चनपुर । आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६मा वडाध्यक्षका लागि हुने उप निर्वाचनका लागि दुई स्वतन्त्रका उम्मेदवार पनि चुनावी मैदानमा उत्रिएका छन । स्वतन्त्रबाट युवाद्वय थानेश्वर लेखक र युवराज चन्द चुनावी मैदानमा होमिएका हुन । लेखकले खाना पकाउने ग्याँस सिलिण्डर र…