प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

On

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।

सरकारले गठन ग-यो निर्वाचन सुरक्षा समिति

सरकारले गठन ग-यो निर्वाचन सुरक्षा समिति

On

सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका…

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

On

प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने…

ओलीको व्‍यंग्‍य : ‘हामी यहाँ छौँ’ होइन, ‘म यहाँ छु’ भन्‍ने अवस्था नआओस्

ओलीको व्‍यंग्‍य : ‘हामी यहाँ छौँ’ होइन, ‘म यहाँ छु’ भन्‍ने अवस्था नआओस्

On

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई सुकेको पातको संज्ञा दिएका छन्।आफूनिकट विद्यार्थी संगठनले काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले अर्को समूहमा विभाजित शीर्ष नेताहरुलाई बस गुडरहेका बेला सुकेका पातहरू हल्लिए…

प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकः माधव नेपालको संयोजकत्वमा समिति गठन

प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकः माधव नेपालको संयोजकत्वमा समिति गठन

On

नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले…

दुर्गन्ध फैलाएकाले प्रवक्तालाई हटाइयो : प्रम ओली

दुर्गन्ध फैलाएकाले प्रवक्तालाई हटाइयो : प्रम ओली

On

प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्गन्ध फैलाएकाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको बताएका छन्। आइतबार राजधानीमा आयोजित भेलामा युवा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्। ‘कार्यकारी भन्ने मैले दिएको थिएँ। कार्यकारी हुँदा अन्त्यन्तै…

प्रचण्डलाई ओलीको कटाक्ष : कार्यकारी दिएको उपद्रो मच्चाउनुभो

प्रचण्डलाई ओलीको कटाक्ष : कार्यकारी दिएको उपद्रो मच्चाउनुभो

On

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन्। आइतबार आफूनिटक विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिँदा उपद्रो मच्चाएको आरोप लगाए। उनले आफूले…

भारतीय पत्रिकाको दाबीः नेकपा मिलाउन चीनको एक समूह काठमाडौंमा परिचालन

भारतीय पत्रिकाको दाबीः नेकपा मिलाउन चीनको एक समूह काठमाडौंमा परिचालन

On

एजेन्सी – चीनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन एक ‘गुप्त टोली’ काठमाण्डुमा राखेको खुलेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका तीन जना अधिकारीलाई नेकपाभित्रको विवाद मिलाउनका लागि काठमाडौंमा राखेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले बताएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको…

पुतली सरकार बनाउन खोजेपछि संसद विघटन गरिदिएँ : प्रधानमन्त्री ओली

पुतली सरकार बनाउन खोजेपछि संसद विघटन गरिदिएँ : प्रधानमन्त्री ओली

On

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कमयुनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद भित्रको प्रतिगमनलाई रोक्न संसद विघटन गरेर स्टेरिङ्ग सोझ्याएको बताए । प्रचण्ड–माधव पक्षले…

संवैधानिक परिषद् बैठकको कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेस

संवैधानिक परिषद् बैठकको कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेस

On

संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश राष्ट्रियसभामा पेस भएको छ। शुक्रबार बसेको राष्ट्रियसभाको सातौं बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश पेस गरेका हुन्।संवैधानिक परिषद्को बैठकमा बहुमत पुर्‍याउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले तीन…