संबिधान जनता बिरोधि किन हुदै गएको छ।

संबिधान जनता बिरोधि किन हुदै गएको छ।

On

प्रकाश जप्रेल संबिधान भन्नाले सामान्या प्रचलित भाषामा देशको मुल कानुन भनिने गरेका छन। कार्लमाक्स(कानुन भनको किसान,मजुदुर ,श्रमजिवि जनतालाई शाशन गर्ने केहि मालिकहरूले बनाएको लिखित जस्तावेज हो, जसले पैसा र कमिशन दिनु लिनु सक्नेका लागि कुनै कानुन लाग्दैन,जो ईमान्दपुर्वक आपनो काम र जिम्मोवारि…

क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिमको बैठक आज बस्दैं ।

क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिमको बैठक आज बस्दैं ।

On

दिपक राज भट्ट कैलाली , क्रान्तिकारी पत्रकार महासंघ नेपाल सुदूर पश्चिम प्रदेश कमिटीको बैठक आज कैलालीको अत्तरिया बस्दैछ । महासंघको राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका लागि हुने बैठकमा केन्द्रीय योजना , जनपक्षीय पत्रकारिता र श्रमजिवी पत्रकारका हकहितका सम्बन्धि छलफल हुने प्रदेश संयोजक धनञ्जय…

माक्र्सको द्विशतवार्षिकी र संशोधनवाद विरुद्धको संघर्ष ।

माक्र्सको द्विशतवार्षिकी र संशोधनवाद विरुद्धको संघर्ष ।

On

रामसिंह श्रीस आगामी मई ५, २०१९ ९०७५ वैशाख २२ गते मा माक्र्स जन्मेको २०० वर्ष पुग्दैछ । यो वर्ष संसारभरिका कम्युनिस्टहरुले माक्र्सको द्विशतवार्षिकी मनाइरहेका छन् । सन् १८४८ मा माक्र्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्र तयार पार्नुभएको थियो र त्यही सालमा नै कम्युनिस्ट लिगको तर्फबाट…

प्रचण्डको उदय र पतन ।

प्रचण्डको उदय र पतन ।

On

( विरेन्द्र शाह ) नेपालको राजनीतिक आन्दोलन २००७ साल यता उथलपुथल पुर्ण चरण पार गर्दै अगाडि बढेको छ । नेपालको इतिहासमा माओवादी जनयुद्ध १० वर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो जसमा झण्डै १७००० मानिसहरुको रगत बगेको छ । जनयुद्धको…

क्रान्तिकारी माओवादी द्वारा मंसिर १४ को उपनिर्वाचन बहिष्कारको घोषणा ।

क्रान्तिकारी माओवादी द्वारा मंसिर १४ को उपनिर्वाचन बहिष्कारको घोषणा ।

On

नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले आगामी मंसिर १४ गते गर्ने लागेको उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादीको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्य किरणले बताएका छन् । बैठकपछि…

वर्तमान संसदिय व्यवस्थाका बिरुद्द क्रान्ति जारी छ ।

वर्तमान संसदिय व्यवस्थाका बिरुद्द क्रान्ति जारी छ ।

On

हरि सुवेदी मुलुक यतिखेर राजनैतिक चरम संकटबाट गुज्रिएको छ ।जताततै जनतामा रहेको निरासाले यो व्यबस्थाका बिरुद्द बिस्तारै आवजहरु बुलन्द हुदैछ्न ।जनताले लामो राजनीतिक संघर्ष र बलिदानी बाट प्राप्त गरेको यो व्यवस्थालाई सत्तासिन राजनीतिक दलले मागिखाने भाडोको रुपमा प्रयोग गर्दै आएका छ्न ।राज्यको…

पेरिस कम्युनको शिक्षा ।

पेरिस कम्युनको शिक्षा ।

On

टिकेन्द्र साउद लेनिन ले भनेका छ्न बिजयी सामाजिक क्रान्तिका लागि कम भन्दा कम दुई ओटा अवस्था हुनु आवस्यक छ । उच्च बिकसित उत्पादक शक्तिहरु र त्यसका लागि प्रयाप्त रुप ले तयार सर्बहारा तर ,सन १८७१ मा उक्त दुबै अवस्था को अभाव थियो…

शक्तिशाली विद्रोहको धक्का आवश्यक छ ।

शक्तिशाली विद्रोहको धक्का आवश्यक छ ।

On

विरेन्द्र शाह मानिसहरु खै कुन्नि किन हामीलाई मात्रै विद्रोही देख्छ्न । यो विद्रोह भन्ने कुरा मानव जिवनको उत्त्पति बाटै नै शुरु भएको विषय हो । मानवजाती ले आफ्नो अस्तित्व रक्षाका लागि सबै कालखण्डहरु विद्रोहमा गुजारे र आफ्नो अस्तित्वको रक्षा गर्दै यहाँ सम्म…