
असारे विकासको नाममा भ्रष्टाचार भईरहेको नेकपा विप्लवको आरोप
Onविकास सिह महता ,कञ्चनपुर, असार १७ । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले असारे विकासको नाममा प्रदेश सरकार र स्थानीय तहमा भैरहेको भ्रष्टाचार, अनियमितता र कमिसनको खेल भईरहेको आरोप लगाएको छ । नेकपा सेती महाकालीले बुधबार एक प्रेस विज्ञप्ती निकाल्दै चालु बर्षमा…