निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै

On

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी…

निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई बोलायो

निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई बोलायो

On

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षसँग छलफल गर्ने भएको छ । आयोगले बिहीबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर छलफलका लागि बोलाएको हो। शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले…

मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

On

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । उक्त सहमति भएको तीन महिना बितिसक्दा पनि…

नेकपा प्रचण्ड–माधव पक्षको माइतीघरमा धर्ना

नेकपा प्रचण्ड–माधव पक्षको माइतीघरमा धर्ना

On

नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ। बुधबार दाहाल–नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् । नेकपा दाहाल–नेपाल पक्षकी स्थायी कमिटी…

राप्रपा भीमदत्त नगरको अध्यक्षमा पाल

राप्रपा भीमदत्त नगरको अध्यक्षमा पाल

On

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भीमदत्त नगरको अध्यक्षमा करन सिह पाल चयन भएका छन। मंगलबार राप्रपा भीमदत्तनगरको भेलाले अध्यक्षमा युवा व्यवसायी पाललाई चयन गरेको हो। अध्यक्षसंगै भीमदत्त नगरका १९ वटैबाट सदस्य छनौट भएका छन। १ देखि क्रमस १९सम्म सबै वडाबाट सदस्य चयन गरिएका…

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशव्यापी प्रदर्शन

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशव्यापी प्रदर्शन

On

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी…

थप रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

थप रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

On

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ। प्रतिनिधिसभा विघटनपछि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेको थियो। दुई चरणको विरोध कार्यक्रमपछि कांग्रेसले पुनस् बैठक गरेर समिक्षा गर्न लागेको हो। यो…

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस सुरू

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस सुरू

On

काठमाडौं। सर्वोच्च अदालतमा हेर्दाहेर्दै मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस सुरू गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई सुरू भएको हो । आज वरिष्ठ अधिवक्ता शम्भु…

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

On

नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्डं- नेपाल ) पक्षको स्थायी कमिटी बैठक बस्दै छ । आन्दोलनका कार्यक्रमबारे छलफल गर्न आइतबार साढे बाह्र बजे बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। यो पक्षले शुक्रबार प्रतिनिधिसभा बैठक विघटनविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। शनिबार…

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस हुँदै

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि बहस हुँदै

On

सबैको चासोको विषय सर्वोच्च अदालतमा ’हेर्दाहेर्दै’ मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ। गत सातादेखि सुनुवाई सुरू भएको मुद्दामा…