प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन
Onनेकपाको प्रचण्ड–नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । आज बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले आजको पत्रकार सम्मेलनमार्फत…










