रामारोशन गाउँपालिकामा कर्मचारी अभाव , ६२ को दरबन्दी-१५ जना मात्रै कार्यरत

रामारोशन गाउँपालिकामा कर्मचारी अभाव , ६२ को दरबन्दी-१५ जना मात्रै कार्यरत

On

अछाम – जिल्लाको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरी…

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछुः श्रेष्ठ

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछुः श्रेष्ठ

On

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागिपरेको बताएका छन् । मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने बताएका छन् । नेकपा…

स्थानीय चुनाव निर्धारित मितिमै गर्ने गठबन्धनको निर्णय

स्थानीय चुनाव निर्धारित मितिमै गर्ने गठबन्धनको निर्णय

On

स्थानीय तहको चुनाव निर्धारित मितिमै गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारूढ गठबन्धनको बैठकले जेठभित्र चुनाव गर्न सरकारलाई सुझाव दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री कार्कीले भने, “स्थानीय तहको…

सुदूरपश्चिममा बढ्दो भ्रष्टाचार, छ महिनामा ३ सय ८ मुद्दा दर्ता

सुदूरपश्चिममा बढ्दो भ्रष्टाचार, छ महिनामा ३ सय ८ मुद्दा दर्ता

On

चालु आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिममा आर्थिक अनियमितताका उजुरीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा साउनदेखि माघ दोस्रो सातासम्म गरी विभिन्न प्रकृतिका ३ सय ८ मुद्दा दर्ता भएको पाइएको हो। विभिन्न माध्यमबाट अख्तियारमा उजुरी दर्ता भइरहेको…

प्रेस सेन्टरद्धारा स्थापना दिवसको अवशर पारी महेन्द्रनगरमा फलफूल वितरण

प्रेस सेन्टरद्धारा स्थापना दिवसको अवशर पारी महेन्द्रनगरमा फलफूल वितरण

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति कञ्चनपुरले कोभिडका बिरामीहरुलाई फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै प्रेस सेन्टर कञ्चनपुरले स्थापना दिवसको अवसरमा महाकाली अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल…

बाजुरामा माइन्युट च्यात्ने वडाध्यक्षद्वयविरुद्धको मुद्दा फिर्ता

बाजुरामा माइन्युट च्यात्ने वडाध्यक्षद्वयविरुद्धको मुद्दा फिर्ता

On

बाजुरा–बाजुराको त्रिवेणी त्रिवेणी नगरपालिका वडा नम्बर ७ र ९ का वडाध्यक्षविरुद्ध दिएको उजुरी नगरपालिकाले फिर्ता लिएको छ । आगामी दिनमा कमजोरी हुन नदिने र पालिकाको काम–कारबाही पारदर्शी गर्ने सहमति भएपछि उजुरी फिर्ता गरिएको हो । दुवै पक्षले आफ्नो कमजोरी नदोहोर्र्याउनेर आगामी दिनमा…

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

On

काठमाडौ ।सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् । उनका अनुसार भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म…

उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह

उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह

On

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउँन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले बिभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताए…

धनगढी-अत्तरिया ६ लेन सडकमा पुलको लागि १३ करोडको ठेक्का

धनगढी-अत्तरिया ६ लेन सडकमा पुलको लागि १३ करोडको ठेक्का

On

धनगढी-अत्तरीया ६ लेन सडकमा पुल निर्माणका लागि १३ करोड रुपैयाँको ठेक्का लागेको छ । आयोजनाले एमरएस रायमाझी कन्स्ट्रक्शनलाई आयोजना अन्तर्गतका पुल निर्माणको लागि १३ करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको ठेक्का दिएको सडक विभागले जनाएको छ । सडक निर्माणको काम यस…

राष्ट्रिय जनगणना २०७८ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा जनसङ्ख्या घट्यो

राष्ट्रिय जनगणना २०७८ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा जनसङ्ख्या घट्यो

On

सुदूरपश्चिम प्रदेशका नौमध्ये पा“च जिल्लामा पछिल्लो दश वर्षको अवधिमा जनसङ्ख्या घटेकोे देखिएको छ । पछिल्लो दश वर्षको अवधिमा प्रदेशका पा“च जिल्लामा जनसङ्ख्याको वार्षिक वृद्धिदर एक दशमलव नौ प्रतिशतदेखि सून्य दशमलव १८ प्रतिशतले कमी ९ऋणात्मक० भएको देखिएको छ । राष्ट्रिय जनगणना, २०७८ को…