नेकपा (क्रान्तिकारी माओवादी ) कैलालीले मनाए जनयुद्ध दिवस
Onकञ्चनपुर फाल्गुन १ । नेकपा (क्रान्तिकारी माओवादी ) कैलाली जिल्लामा पनि २७ औं जनयुद्ध दिवस एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान गरेर मनाएको छ । फागुन १ गते जनयुद्ध शुरूवात गरिएकाे सम्झनामा जनयुद्ध दिवस मनाएको हो। कैलालीमा भव्य रूपमा जनयुद्धको सम्झनामा जनयुद्ध मनाएको…










