वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द
Onकञ्चनपुर, ११, माघ । कञ्चनपुरको वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ । वेदकोट नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरू तथा नागरिक माझ पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको पाइएकोले यही माघ १२ देखि माघ १७ गतेसम्मका…










