नेपाल समुहबाट फर्किएका माओवादीबाट आएकालाई पाखा लगाउने ओली पक्षको योजना !

नेपाल समुहबाट फर्किएका माओवादीबाट आएकालाई पाखा लगाउने ओली पक्षको योजना !

On

कञ्चनपुर, । नेकपा एमालेले आज (शुक्रबार) कञ्चनपुर सहित देशैभरीका ७७ वटै जिल्लामा एकसाथ जिल्ला अधिवेशन गर्दै छ । वडा, पालिका र केन्द्रीय अधिवेशन गरेर फेरी जिल्ला अधिवेशन गरिरहेको एमाले अधिवेशनबाट जिल्ला नेतृत्व चयन गर्ने छ । शुक्रबार एक साथ पार्टी अध्यक्ष एव…

प्रमको भारत भ्रमणबारे छलफल

प्रमको भारत भ्रमणबारे छलफल

On

  सरकार सञ्चालनका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको हुन गइरहेको भारत भ्रमणको विषयमा छलफल भएको काँग्रेस नेता रामचन्द्र पौलेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।…

टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो

टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो

On

काठमाडौँ, पुस २२ गते । नेपाल टेलिकमको दैनिक इन्टरनेट ९डेटा० खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट ९टीबी० छ । यो सन् २०२१ को औसत इन्टरनेट खपत हो । सन् २०२० मा…

उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी

उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी

On

लोकतान्त्रिक जन गणतन्त्र कोरिया (म्एच्प्) ले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार जनाएको छ। बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडी चलेको थियो जसले नयाँ…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

On

काठमाडौं–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। मिर्गौला प्रत्यारोपण, डायलाइसिस लगायतका सेवा सुरु र विस्तार गर्न भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने छ। प्रतिष्ठान र केन्द्रबीच बुधबार यस विषयमा सम्झौता भएको छ। प्रतिष्ठानका…

चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘हे दैव’ गीत

चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘हे दैव’ गीत

On

२२ पुस, काठमाडौं । चोरीको आरोप लागेपछि ‘हे दैव’बोलको गीत युट्युबबाट हटाइएको छ । मेलिना राई र किरण गजमेरको स्वर रहेको यो गीत गत सोमबार युट्युबमा सार्वजनिक गरिएको थियो । रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत सार्वजनिक भएसँगै…

फर्निचर अभावले भुइँमा बसेर पढ्न बाध्य कञ्चनपुरका बालबालिका

फर्निचर अभावले भुइँमा बसेर पढ्न बाध्य कञ्चनपुरका बालबालिका

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन्। वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । दुर्गम विपन्न बस्तीका बासिन्दाले विद्यालय…

एमाले कंचनपुरमा यसरी बन्दैछ नेतृत्वको टिम

एमाले कंचनपुरमा यसरी बन्दैछ नेतृत्वको टिम

On

नेकपा एमाले कञ्चनपुरमा नयां नेतृत्वको लागी दुई जनाबीच तिव्र प्रतिस्पर्धा सुरु भएको छ । एमालेले पुस २३ मा कंचनपुरको जिल्ला अधिवेशन आयोजना गर्दैछ ।जिल्ला अधिवेशनका लागी प्रतिनिधी छनौट जिल्लाभर लगभग सकिएको छ । प्रतिनिधी छनोट सकिएसंगै जिल्ला अध्यक्षसहित पदाधिकारी र सदस्यमा चुनावी…

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

On

भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार…

सुदूरपश्चिमका तीन सिडिओको सरुवा

सुदूरपश्चिमका तीन सिडिओको सरुवा

On

सुदूरपश्चिमका तीन जिल्लाका सिडीओ सहित नौं सिडीओको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो । गृहले बझाङ, दार्चुला,बाजुरा, सुर्खेत, झापा, बागलुङ, ओखलढुंगा, इलाम, रुकुम पश्चिम लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हो ।…