तालिवानको आदेशमा अफगानिस्तानमा काटिंदै छ ‘डमी’को गर्धन
Onअफगानिस्तान : अफगानिस्तानको हेरात प्रान्तमा डमीको महिला गर्धन काटेको समाचार बाहिर आएको छ। गर्धन काटिएको डमीहरु पसलमा महिलाको कपडा प्रदर्शनका लागि राखिएका डमी हुन्। सामाजिक सञ्जालमा टाउको काटिएका भिडियोहरु भाइरल भइरहेका छन्। यस अघि तालिवानले महिलाको कपडा बेच्ने पसलेलाई डमीको टाउको हटाउन…










