धनगढी विमानस्थलबाट लागुऔषधसहित एक जना पक्राउ
Onकैलालीको धनगढी विमानस्थलबाट लागुऔषध चरेस सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका २ का २० बर्षिय सन्तोष बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बोहरालाई काठमाडौँ जाने क्रममा धनगढी विमानस्थलमा चेकजाँच गर्दा १६…










