सुन तोलामा ३०० रुपैयाँले सस्तियो

सुन तोलामा ३०० रुपैयाँले सस्तियो

On

सोमबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो । गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको…

कञ्चनपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइँदै, लक्ष्मण भारतीबाट प्रवचन

कञ्चनपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइँदै, लक्ष्मण भारतीबाट प्रवचन

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदाली ऐरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । बैजनाथ सिद्ध नाथ मन्दिर सेवा समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी माघ १ गते देखी ७ गते सम्म मन्दिरमा ज्ञान महायज्ञ सञ्चालन गरिने जनाएको हो । महायज्ञमा…

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

On

बझाङ,१८ पुस । दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ पुगेको छ। टोलीले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस…

मौलिक संस्कृतिलाई भुल्नु हुँदैन : प्रदेश प्रमुख जोशी

मौलिक संस्कृतिलाई भुल्नु हुँदैन : प्रदेश प्रमुख जोशी

On

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आफ्नो मौलिक संस्कृतिलाई भुल्न नहुने बताएका छन् । बाजुरेली सेवा समाज धनगढीले आयोजना गरेको भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “हामी जतिसुकै विकासको क्रममा अगाडी बढेपनि हामीले हाम्रो संस्कृतिलाई भुल्नु…

समाज रूपान्तरण गर्न किशोर किशोरीलाई साप्ताहिक कक्षा

समाज रूपान्तरण गर्न किशोर किशोरीलाई साप्ताहिक कक्षा

On

कैलालीको गौरीगंगा नगरपालिका ११ मा किशोर किशोरीको जीवनमा आउने विभिन्न परिवर्तन र सही समयमा निर्णय तथा सिपको प्रयोग गर्ने रूपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक आत्मा रक्षा साप्ताहिक कक्षा सुरु भएको छ । किशोरावस्थामा हुने शारीरिक मानसिक तथा संवेगात्मक भावहरूको समग्र सकारात्मक…

डोटीको घोलतडागाउँ सुरक्षित खानेपानी बस्ती घोषणा

डोटीको घोलतडागाउँ सुरक्षित खानेपानी बस्ती घोषणा

On

डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडागाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । यस बस्तीलाई जिल्लाभरिमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो । बस्तीभरिमा रहेका ७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएपछि शनिवार सुरक्षित खानेपानी…

एसियन सिख गेममा शुक्लाफाँटा वुदोकैदो शाखाका खेलाडी विभिन्न समुहमा प्रथम स्थान हाँसिल गर्न सफल

एसियन सिख गेममा शुक्लाफाँटा वुदोकैदो शाखाका खेलाडी विभिन्न समुहमा प्रथम स्थान हाँसिल गर्न सफल

On

कञचनपुर पुष १७, भारतको दिल्लीमा भएको( Asian sikh Game 2021 india) मा वुदोकैदो  एसियन सिख गेममा शुक्लाफाँटा वुदोकैदो शाखाबाट सहभागि खेलाडीहरू विभिन्न समुहमा पहिलो स्थान हाँसिल गरेका छन । वुदोकैदो एसियन सिख गेममा शुक्लाफाँटा वुदोकैदो शाखाबाट सहभागि खेलाडीहरू विभिन्न समुहमा पहिलो स्थान…

डोटीका विद्यालयमै गएर कोरोना विरुद्धको खोप

डोटीका विद्यालयमै गएर कोरोना विरुद्धको खोप

On

डोटी । जोरायल गाउँपालिकाले विद्यालयमै गएर विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । पालिका भरीका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी बिद्यी भण्डारीले बताए ।…

पिएम कप छनौट प्रतियोगिता : बैतडीको विजयी शुरुआत

पिएम कप छनौट प्रतियोगिता : बैतडीको विजयी शुरुआत

On

प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी शुरुआत गरेको छ । महेन्द्रनगरको खुलामञ्चमा आज सम्पन्न छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी शुरुआत गरेको हो । बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पछ्याएको डोटी ३२.२ ओभरमा…

माओवादी महाधिवेशन : राति ८ बजदेखि उमेदवारी दर्ता

माओवादी महाधिवेशन : राति ८ बजदेखि उमेदवारी दर्ता

On

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । शनिबार अपराह्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शनिबार राति ८ देखि साढे १० बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ ।…