प्रचण्ड र विप्लवसँग एकता तत्काल सम्भव छैन्– मोहन वैद्य
Onकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेकपा माओवादी केन्द्र र नेकपा विप्लव पार्टी सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार संघले राजधानीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव किरणले प्रचण्ड र विप्लवसँग तत्काल एकता…










