सभापतिमा ४ हजार बढी मत खस्यो

सभापतिमा ४ हजार बढी मत खस्यो

On

काठमाडौँ — नेतृत्व चयनका लागि नेपाली कांग्रेसको जारी मतदानमा बेलुका ८ बजेसम्म ४ हजारभन्दा बढी मत खसेको छ । निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठका अनुसार सभापतिमा ४ हजारभन्दा बढी मत खसेको हो । उनले भने,” सभापतिका लागि ४ हजारभन्दा बढी मतपत्र गइसकेको…

नेकपा(क्रान्तिकारी माओवादी )द्धारा एमसिसी कार्यालय घेराउ फोटो फिचर

नेकपा(क्रान्तिकारी माओवादी )द्धारा एमसिसी कार्यालय घेराउ फोटो फिचर

On

  कञ्चनपुर,मंसिर २७। नेकपा(क्रान्तिकारी माओवादी )लगायत विभिन्न  ६ दलले एमसिसी खारेजीको माग गर्दै काठमाण्डौँमा रहेको एमसिसीको कार्यालय घेराउ गरेका छन् । साोमवार क्रान्तिकारी माओवादी लगायका बिभिन्न दलले एमसिसी कार्यालय घेराउ गरेका हुन । एमसिसी चाँहिदैन ,राष्टघाती एमसिसी खारेज गर लगाएतका नाराजुलुस सहित…

पुलिस संकटासँग स्तब्ध, जावलाखेललाई पहिलो अंक

पुलिस संकटासँग स्तब्ध, जावलाखेललाई पहिलो अंक

On

काठमाडौं । संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै जारी लिगमा राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकाल्दा दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै जावलाखेल युथ क्लबले खाता खोलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको…

कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ

कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ परेका छन् । सोमबार बिहान ४ बजे जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डा स्थित वैजनाथ मध्यवर्ती सामुदायीक वनमा सालको काठ काटिरहेको अवस्थामा दुइजनालाई पक्राउ गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका…

संसदको भोलिको बैठकमा छ अध्यादेश पेश गरिने

संसदको भोलिको बैठकमा छ अध्यादेश पेश गरिने

On

२७ मंसिर, काठमाडौं । मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति…

बेलायतमा ‘ओमिक्रोन आपतकाल’

बेलायतमा ‘ओमिक्रोन आपतकाल’

On

२७ मंसिर, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् । जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण…

कञ्चनपुरमा तिनजनामा कोरोना, ४ निको

कञ्चनपुरमा तिनजनामा कोरोना, ४ निको

On

महेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा तिनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त र पुर्नवास नगरपालिकामा एक–एक जना र गड्डाचौकीमा गरिएको परिक्षणमा १ जनामा गरि तिन जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना निको…

दार्चुलाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम संञ्चालन

दार्चुलाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम संञ्चालन

On

दार्चुला । जिल्लामा स्थित विद्यालयहरुमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरिएको छ । आगामी चैत्र ५ गते सम्म हुने निर्वाचनको तयारी पुरा गर्न जिल्लाका विभिन्न विद्यालयहरुमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरिरहेकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी सहभागी…

शेयर बजारमा पहिरो, नेप्से २२ सय ८२ विन्दुमा झर्‍यो

शेयर बजारमा पहिरो, नेप्से २२ सय ८२ विन्दुमा झर्‍यो

On

काठमाण्डौ – शेयर बजारमा आज सोमवार पनि पहिरो गएको छ । हिजो आइतवार ८८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव २३ अङ्कले घटेर दुई हजार दुई सय ८२ विन्दुमा झरेको छ । आज दुई सय ३३ वटा कम्पनीको शेयर…

कैलाली बहुमुखी क्याम्पसमा टिकटक बनाउन नपाउने

कैलाली बहुमुखी क्याम्पसमा टिकटक बनाउन नपाउने

On

धनगढीको कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले अब टिकटक बनाउन नपाउने नियम बनाएको छ । क्याम्पसले एक सुचना जारी गर्दै क्याम्पस परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाउने निर्णय गरेको हो । विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो…