भीमदत्तमा कोभिड प्रभावित समुदायको पुर्नरुत्थान परियोजना बारे छलफल
Onभीमदत्त नगरपालिकामा कोभिड–१९ बाट प्रभावित समुदायहरुका लागि पुर्नरुत्थान परियोजना बारेमा छलफल गरिएको छ । आइतबार एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारीमा निड्स नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन गर्न लागेको उक्त परियोजनाको बारेमा एक कार्यक्रमको आयोजना गरि छलफल गरिएको हो । कोरोनाका कारण प्रभावित…










