चिसो बढेसँगै विद्युत उत्पादन घट्यो, भारतबाट ६५० मेगावाट ल्याउन सुरु
Onकाठमाडौं । नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदिहरुमा पानीको सतह कम हुन थालेपछि विद्युत् उत्पादनमा कमी आएपछि दैनिक ६५० मेगावाट विद्युत आयात गर्नु शुरु गरेको नेपाल…









