बैतडीमा पूर्ण खोप लगाएका एकजनाको मृत्यु

बैतडीमा पूर्ण खोप लगाएका एकजनाको मृत्यु

On

कोरोना भाइरसविरुद्धका दुबै डोज खोप लगाएका दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ। ती पुरुषको शुक्रबार राति साढे नौ बजे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो। बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्ला…

केन्द्रीय सल्लाहकार परिषद् सदस्य नबन्ने भिमरावलको अडान, टिके प्रथा अनुपयुक्त भएको तर्क

केन्द्रीय सल्लाहकार परिषद् सदस्य नबन्ने भिमरावलको अडान, टिके प्रथा अनुपयुक्त भएको तर्क

On

महेन्द्रनगर । नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नबन्ने अडान लिएका छन् । आफूसँग छलफल नै नगरी केन्द्रीय परिषद् सदस्य बनाइएको समाचारबाट थाहापाएको भन्दै उनले आपत्ति जनाएका हुन् । नेकपा एमाले केन्द्रिय कमिटीले दिएको जिम्मेवारी तत्काल सहर्ष नस्वीकार्ने संकेत…

बेलायतमा एकैदिन थपिए ८८ हजार कोरोना संक्रमित

बेलायतमा एकैदिन थपिए ८८ हजार कोरोना संक्रमित

On

बेलायतमा दैनिक कोराना भाइरस (कोभिड-१९) संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोरोना महामारी देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या…

महेन्द्रनगरको एम्बुलेन्स धनगढीमा बेवारिसे फेला

महेन्द्रनगरको एम्बुलेन्स धनगढीमा बेवारिसे फेला

On

धनगढीमा रेडक्रस महेन्द्रनगरको एम्बुलेन्स बेवारिसे अवस्थामा छोडिएको भेटिएको छ। धनगढीको राजपुरस्थित माछापोखरी नजिकै रेडक्रस महेन्द्रनगरको म १४५३६ नम्बरको एम्बुलेन्स पल्टिएको अवस्थामा भेटिएको हो। धनगढीबाट महेन्द्रनगर फर्किँदै गर्दा उक्त एम्बुलेन्स अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। एम्बुलेन्स चालक भने नभेटिएका…

कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदानमा ११८ प्रतिनिधि गयल

कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदानमा ११८ प्रतिनिधि गयल

On

काठमाडौँ । नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलबार भएको मतदानमा ११८ जना अनुपस्थित भएका छन् । उनीहरुले पहिलो चरणको चुनावी प्रक्रियामा भाग लिएपनि दोस्रोमा भने गयल भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा ४,६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४,५६३…

सवा ११ बजेदेखि कांग्रेसको मतगणना सुरु

सवा ११ बजेदेखि कांग्रेसको मतगणना सुरु

On

नेपाली काँग्रेसको सभापति पदका लागि मंगलबार भएको पुनः मतदानको मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहमा राति सवा ११ बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचन समितिका अनुसार अबको करिब ३ घण्टामा कांग्रेसले नयाँ सभापति पाउनेछ । काँग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा…

सभापति पदको दोस्रो मतदानको मतगणना सुरु

सभापति पदको दोस्रो मतदानको मतगणना सुरु

On

काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणमा भएको मतदानको मतगणना सुरु भएको छ । मंगलबार राती राष्ट्रिय सभागृहमा दोस्रो चरणमा सभापति पदको मतगणना सुरु भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बताए…

दस हजार हुलाकी कामविहीन

दस हजार हुलाकी कामविहीन

On

देशभरिका १० हजारभन्दा बढी हुलाकी यतिबेला कामविहीन भएका छन् । सूचना प्रविधिको विकाससँगै चिठ्ठीपत्र पठाउने चलन घटेपछि उनीहरू कामविहीन अवस्थामा पुगेका हुन् । देशभरमा हुलाक प्रतिनिधि तीन हजार ७४ जना, पत्रवाहक तीन हजार २४ जना र डाँकवाहक चार हजार ७६० जना कार्यरत…

कोभिड–१९ का कारण प्रिमियर लिग अन्तर्गतको खेल स्थगित

कोभिड–१९ का कारण प्रिमियर लिग अन्तर्गतको खेल स्थगित

On

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ । स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि…

३१८१ मतगणना हुँदा देउवा र कोइरालाबीच ३२८ को मतान्तर

३१८१ मतगणना हुँदा देउवा र कोइरालाबीच ३२८ को मतान्तर

On

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता बढ्दै गएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि नै अग्रता कायम राखेका हुन् । बिहान ७ : ४५  बजेसम्मको…