बाजुरामा ४ मेडिकल शिल
Onबाजुरा : बाजुरामा गैरकानुनी रुपमा चलेका ४ वटा मेडिकल शिल गरिएको छ। जिल्लाको उत्तरी क्षेत्रमा रहेका ती मेडिकलहरुलाई औषधि व्यवस्था विभागले शिल गरेको हो। कोल्टीमा रहेको नविन मेडिकल, विशाल आयुर्वेद औषधि पसल, पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ क्लिनीक शिल…










