थप २९० जनामा कोरोना
Onकाठमाडौं । पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १७ हजार ८९ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ४७३ जनाको नमुना परीक्षणमा २५२…










