२०२२ मा कोरोना महामारीको अन्त्य हुनसक्छ : डब्ल्यूएचओ
Onकाठमाडौं । विश्व स्वास्थ संगठन ( डब्ल्यूएचओ ) ले कोरोना भाइरसको पछिल्लो विकसित स्वरुप ओमिक्रोन विश्वभरि तीव्र गतिमा फैलिरहेकाले जनस्वास्थ रक्षाकै लागि मानिसहरुलाई आ–आफ्न पूर्वनिर्धारित बिदा मनाउने योजनाहरु रद्द गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका अध्यक्ष डा।टेड्रोस एधानोम घेव्रेससले जीवननै रद्द हुनुभन्दा बिदा…










