काँग्रेस सुदूरपश्चिमको अधिवेशन : १००३ मत खस्यो, राति ९ बजेदेखि गणना

काँग्रेस सुदूरपश्चिमको अधिवेशन : १००३ मत खस्यो, राति ९ बजेदेखि गणना

On

धनगढीमा जारी नेपाली काँग्रेसको पहिलो प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ। कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको छ। प्रदेश अधिवेशनको व्यवस्थापन गरेको कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार मतदानमा २३ जना अनुपस्थित रहे। उनका अनुसार राति ९…

नेकपा माओवादी केन्द्र लालझाडीको अध्यक्षमा फुलाराम चौधरी

नेकपा माओवादी केन्द्र लालझाडीको अध्यक्षमा फुलाराम चौधरी

On

लाल बहादुर एस.के. कञ्चनपुर, लालझाडी । नेकपा माओवादी केन्द्र लालझाडीको अध्यक्षमा फुलाराम चौधरी चयन भएका छन । शुक्रबार लालझाडीको प्रथम गाउँपालिका अधिवेशनबाट चौधरीको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी बिस्तार गरिएको छ । त्यसैगरी उपाध्यक्षमा गर्भु राना, टिकाराम चौधरी, दिलिप सिंह धामी, सचिवमा…

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा मनोनयन दर्ता कार्यतालिका फेरियो

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा मनोनयन दर्ता कार्यतालिका फेरियो

On

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्यतालिका फेरिएको छ ।प्रथम सुदुर पश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका रहेकोमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो २ बजे देखि ४…

गाडीले कुल्चिदा गेटामा एकजनाको मृत्यु, सनाखत हुन सकेन

गाडीले कुल्चिदा गेटामा एकजनाको मृत्यु, सनाखत हुन सकेन

On

कैलालीको धनगढी–अत्तरीया सडक खण्डको मनहरामा गाडीले कुल्चिएर एक जनाको मृत्यु भएको छ । प्रहरीले मनहरा पुल नजिक गए राति करीव १०: ३० बजे गाडीले कुल्चिएर अन्दाजी करीव २५ वर्षका एक जनाको मृत्यु भएको जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन…

बैतडीमा मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशंका

बैतडीमा मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशंका

On

मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। मंसिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा बिहीबार…

कक्षा १२ को नतिजा सार्वजनिक, ए प्लस ग्रेड ल्याउने सात हजार

कक्षा १२ को नतिजा सार्वजनिक, ए प्लस ग्रेड ल्याउने सात हजार

On

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए। ‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिष्टममा…

अब प्रहरीका कार्यालय सहयोगी पनि बढुवा हुने

अब प्रहरीका कार्यालय सहयोगी पनि बढुवा हुने

On

नेपाल प्रहरीमा अहिलेसम्म एउटै पदबाट अवकाश पाउने कर्मचारी हुन्– कार्यालय सहयोगी । तर अब उनीहरू पनि सुब्बा सरहसम्म बढुवा हुन पाउने भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत प्रहरी नियमावली, २०७८ को नवौं संशोधनमा कार्यालय सहयोगीको पाँचौ स्तरसम्म बढुवा हुने…

आज कक्षा १२ को नतिजा आउँदै

आज कक्षा १२ को नतिजा आउँदै

On

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशन गर्न बोर्डको बैठक बिहान बसेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुँदैछ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक…

छुटेकाले बसेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न सक्ने

छुटेकाले बसेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न सक्ने

On

काठमाडौं । निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ ।  आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ । रोजगारी…

एकीकृत समाजवादी बेलौरीको अध्यक्षमा कठायत

एकीकृत समाजवादी बेलौरीको अध्यक्षमा कठायत

On

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको बेलौरी नगरअध्यक्षमा चक्र बहादुर कठायन चयन भएका छन् । बिहिवार सम्पन्न भेलाले कठायतको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटि समेत चयन गरेको हो । नगर कमिटिको उपाध्यक्षमा मायाराम शर्मा र बिर बहादुर चौधरी, सचिवमा सुरेन्द्र शाही, उपसचिवमा…