घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता
Onकैलालीको प्रसिद्ध घोडाघोडी तालमा चराको फोटो खिच्ने प्रतियोगिता सुरु भएको छ। विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल र सो तालमा पाइने चराको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक ‘बर्ड फोटोग्राफी’ प्रतियोगिता बिहीबारदेखि सुरु गरिएको हो। बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले आयोजना गरेको…










