रामचन्द्र पौडेलले उम्मेदवारी नदिने, राजनीतिबाट सन्यास पनि नलिने
Onकाठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनमा उम्मदवारी नदिने भएका छन्। शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेका हुन्। आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन्। उनका…










