महेन्द्रनगरमा मिडियाप्रतिको जनगुनासो सुनवाई कार्यक्रम आयोजन, आचारसंहिता पालनामा जोड
Onमहेन्द्रनगर । प्रेस काउन्सिल नेपालले महेन्द्रनगरमा पत्रकार आचारसंहिता र मिडियाप्रतिको जनगुनासो सुनवाई कार्यक्रमको आयोजना गरेको छ । लोकतन्त्रमा मिडीयाको पहुँच र बिकृतीलाई औँल्याउदै प्रेस काउन्सील नेपालले जनगुनासो सुनुवाइ कार्यक्रम मार्फत आगामी दिनमा पत्रकारले आचारसंहिता पालना गर्दे नियमित कर्म गर्न सुझाव दिएको हो…










