ए डिभिजन लिग : तेस्रो चरणमा सर्वाधिक १८ गोल
Onकाठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणसम्म आइपुग्दा हालसम्मकै सर्वाधिक गोल भए । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सम्पन्न तेस्रो चरणका सात खेलमा लिगमा हालसम्मकै सर्वाधिक १८ गोल भएको छ । पहिलो चरणमा १६ र दोस्रो चरणमा सात खेलमा सात गोल मात्रै…










