सेयर बजारमा २१ अंकको गिरावट
Onकाठमाडौँ– साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार २१.५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६२९.९७ सिमित भएको छ । सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । आज ८२ लाख २५ हजार ८२२…
काठमाडौँ– साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार २१.५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६२९.९७ सिमित भएको छ । सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । आज ८२ लाख २५ हजार ८२२…
नेकपा एमालेका निवर्तमान उपाध्यक्ष तथा दशौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रस्ट पारेका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै महाधिवेशन भनेकै प्रत्येक प्रतिनिधिको चुन्ने र चुनिने पूर्ण सम्मानको थलो भएकाले आफूले उम्मेदवारी फिर्ता नलिने बताए । उनले…
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको आगामी नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका आयोजना गर्दै थापाले १५, १६ र १७ मंसिरमा हुने महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उम्मेदवारी…
महेन्द्रनगर । कञ्चनपुरमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको भीमदत्तनगरपालिका र दोधाराचादनी नगरपालिकामा २–२ जना र बेलौरी नगरपालिकामा १ जनागरी ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर…
काठमाडौं– अभिनेता सौगात मल्ल, बुद्धि तामाङ र अभिनेत्री दिया पुन स्टारर फिल्म ‘मन्त्र’को रिलिज मितिसहित पोस्टर सार्वजनिक भएको छ । कोरोना महामारी र लकडाउनका कारण फिल्म प्रदर्शनमा ढिलाई भइरहँदा आगामी माघ २८ गतेलाई यसले प्रदर्शन मिति तोकेको हो । गोर्खा सिरानचोक एण्ड…
नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र…
काठमाडौं । मङ्सिर ९ गतेदेखि फिल्डबाट सुरु गरिएको राष्ट्रिय जनगणना सम्पन्न भएपछि केन्द्रीय तथ्याङ्क विभागले छ महिनाभित्र डाटा इन्ट्री गरी एक वर्षभित्र अन्तिम नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको छ । तथ्याङ्क प्रशोधन गर्न आन्तरिक तयारी शुरु गरिएकाले २०७९ कात्तिकभित्र जनगणनाको अन्तिम…
बैतडी : आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा पनि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु हुँदै छ। जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो। मङ्सिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा…
काठमाडौंः नेकपा (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन्। अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको…
डोटीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र…