हात्तीपीडित कार्की परिवारलाई माओवादी केन्द्रले गरे २० हजार आर्थिक सहयोग

हात्तीपीडित कार्की परिवारलाई माओवादी केन्द्रले गरे २० हजार आर्थिक सहयोग

On

कञ्चनपुर कार्तिक १४ । शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा कार्तिक पहिलो साता जंगली हात्तीको बथानले आक्रमण गरी मृत्यु भएका कार्की दाम्पत्ती परिवारलाई नेकपा माआवादी केन्द्रले २० हजार नगद आर्थिक सहयोग गरेको छ ।आईतबार नेकपा माओवादी केन्द्रका इन्चार्ज खगराज भट्ट बिनोद सहित जिल्ला, नगरका…

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

On

काठमाडौं, कात्तिक १४ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए ।…

महेन्द्रनगरमा ४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

महेन्द्रनगरमा ४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरमा चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भिमदत्त नगरपालिका १६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् । सिंहलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरिएको जनाएको छ ।…

कञ्चनपुरमा जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

कञ्चनपुरमा जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

On

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काएको छ । सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ। “बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय…

सुदूरपश्चिम सरकारको नेतृत्वका लागि नेकपा एसले थाल्यो पहल

सुदूरपश्चिम सरकारको नेतृत्वका लागि नेकपा एसले थाल्यो पहल

On

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एसले पहल थालेको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको भन्दै सरकारको नेतृत्वका लागि नेकपा एसले पहल अघि बढाएको छ । १० गते धनगढीमा सम्पन्न पार्टीको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध…

डोटीमा तलब वृद्धि नगरिएको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

डोटीमा तलब वृद्धि नगरिएको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

On

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका…

सेयर बजारमा दोहोरो अंकले बृद्धि

सेयर बजारमा दोहोरो अंकले बृद्धि

On

साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अन्तमा ५५ दशमलव ५० अंकले बढेको हो । दिनभर बढेको बजारमा २३२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८२…

नेकपा (समाजवादी) पार्टीको सुदुरपश्चिम प्रदेश इन्चार्ज नरेन्द्र जोशी चयन

नेकपा (समाजवादी) पार्टीको सुदुरपश्चिम प्रदेश इन्चार्ज नरेन्द्र जोशी चयन

On

कञ्चनपुर कार्तिक १४ । नेकपा (समाजवादी )पार्टीको सुदुरपश्चिम प्रदेश इन्चार्जमा नरेन्द्र जोशी चयन भएका छन् ।नेकपा (समाजवादी) पार्टीको सुदुरपश्चिम प्रदेश इन्चार्जमा जिम्मेवारी दिइएको ईन्चार्ज नरेन्द्र जोशीले जानकारी दिनुभयो। डिलाशैनी गाउँपालिका वार्ड नं ७ घर भएका युवा नेता नरेन्द्र जोशी बिगत देखि जनता…

भीम रावलले दिए कार्यदलबाट राजीनामा

भीम रावलले दिए कार्यदलबाट राजीनामा

On

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्। यस्तो छ रावलको लिखित राजिनामा कमरेड केपी शर्मा ओली अध्यक्ष,…

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

On

काठमाडौँ,१४ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक ९सूचना प्रविधिसम्म०का लागि आवेदन खुला गरिएको छ…