पंजाबमा कक्षा १ देखि १० सम्म पंजाबी भाषाको विषय पढाइ हुने
Onभारतको पंजाब राज्य सरकारले कक्षा १ देखि १० सम्म पंजाबी भाषाको पठनपाठन अनिवार्य गरेको छ। पंजाबका मुख्यमन्त्री चरणजित एस चन्नीले पंजाबी भाषा अनिवार्य विषय बनाइएको बताएका हुन्। उनले सरकारको निर्णय पालना नगर्ने विद्यालयमाथि २ लाख भारतीय रुपैयाँ जरिवाना लगाउने समेत घोषणा गरेका…










