महेन्द्रनगरमा मास्क वितरण अभियान, भृकुटिमा ४ सय जनालाई वितरण

महेन्द्रनगरमा मास्क वितरण अभियान, भृकुटिमा ४ सय जनालाई वितरण

On

महेन्द्रनगर । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले कञ्चनपुरमा आपतकालिन मास्क अभियान सुचारु गरेको छ । जिल्लाका नौँ वटै स्थानियतहमा कोभिड –१९ प्रभावित क्षेत्रमा आपतकालीन सहयोगका लागी मास्क अभियान थालिएको महासंघले जनाएको हो । शनिवार महेन्द्रनगर स्थित भृकुटी माध्यामिक विद्यालयमा कोरोना खोप…

कैलालीमा चक्कु प्रहारबाट युवकको हत्या, एकजना पक्राउ

कैलालीमा चक्कु प्रहारबाट युवकको हत्या, एकजना पक्राउ

On

कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय अनुप साउँदको हत्या भएको हो। अनुपको चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका…

पशुपालक किसानलाई आहारको चिन्ता

पशुपालक किसानलाई आहारको चिन्ता

On

कैलाली : असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन्। किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका छैनन्। केही पशुपालक किसानले…

सुदूरपश्चिमका ५६४ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

सुदूरपश्चिमका ५६४ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

On

नेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ७३४ वडा रहेको प्रदेशमा बझाङ बाहेकका ५६४ वडामा अधिवेशनपश्चात सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। उनका अनुसार ९ स्थानीय तहका ९२…

बाजुराको बूढीगङ्गामा ज्वरोका बिरामी बढे

बाजुराको बूढीगङ्गामा ज्वरोका बिरामी बढे

On

बाजुरा : जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक…

नेकपा एमाले डिलाशैनी गाउँपालिका वार्ड ४ को अध्यक्षमा महेश राज पन्त चयन

नेकपा एमाले डिलाशैनी गाउँपालिका वार्ड ४ को अध्यक्षमा महेश राज पन्त चयन

On

  कञ्चनपुर कात्तिक १२ । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड नं ४ को नेकपा एमाले पार्टीको वार्ड कमिटी गठन गरिएको छ। डिलाशैनी गाउँपालिका वार्ड ४ को एमाले वार्ड अध्यक्षमा महेश राज पन्त चयन भएका छन्।अध्यक्ष महेश राज पन्तको अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमीडी…

कोरोना बीमा दाबीको आधाभन्दा बढीको भुक्तानी हुन बाँकी

कोरोना बीमा दाबीको आधाभन्दा बढीको भुक्तानी हुन बाँकी

On

काठमाडौं,कात्तिक १२ गते । लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै शुरु हुन सकेको छैन । बीम समितिले अर्थ मन्त्रालयबाट बीमा बापतको रकम रोकिएकाले भुक्तानी प्रक्रियामा समस्या भएको जनाएको छ । समितिका सूचना अधिकारी निर्मल अधिकारीले बिमितले भुक्तानी पाउन अझै…

महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९

महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९

On

काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्‍याएको हो । यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीमा…

बझाङमा समाजवादीका युवा नेताहरूद्वारा राहत वितरण

बझाङमा समाजवादीका युवा नेताहरूद्वारा राहत वितरण

On

बझाङ–नेकपा एकीकृत समाजवादी आबद्ध युवासँघले बझाङका बाढी-पहिरोपीडितलाई राहत वितरण गरेको छ। अविरल वर्षाको कारण आएको बाढीले गर्दा ठूलो धनजनको क्षति भएको भन्दै आर्थिक संकलन गरि राहत वितरण गरिएको हो। युवासंघ बझाङका संयोजक झलक धामी र अखिलका संयोजक विशाल धामीको नेतृत्वमा खप्तड छान्ना…

थपिए ५ सय ४९ संक्रमित, ६ जनाको मृत्यु

थपिए ५ सय ४९ संक्रमित, ६ जनाको मृत्यु

On

आज मुलुकभर ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज छ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ जनामा पीसीआर तथा…