अत्तरिया चोकमा राजा महेन्द्रको शालिक राखिदै
Onकैलालीको अत्तरिया चोकमा स्व। राजा महेन्द्रको शालिक पुनः निर्माण कार्यको शुभारम्भ गरिएको छ । शालिक पुनः निर्माण समिति अत्तरियाले राजा महेन्द्रको शालिक पुनः निर्माण गर्नका लागि मंगलबार शुभारम्भ गरेको हो । २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने…










