कञ्चनपुरका तीन स्थानीय तहमा एमाले सर्वसम्मत, ६ मा अन्यौल
Onनेकपा (एमाले)को जारी स्थानीय तह अधिवेशनअन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। नौ स्थानीय तहमध्ये बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा मात्रै सोमवार सर्वसम्मत नेतृत्व चयन भएको हो। बेलौरीमा बाबुराम न्यौपानेको अध्यतामा नगर कमिटी चयन भएको छ।…









