मुख्यमन्त्री शाक्यले दिइन राजीनामा
Onकाहेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेकी छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गरेकी हुन् । उनले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गरेकी थिइन् । नेकपा एमालेको अल्मतको सरकार भए पनि केही विकासका कामहरू गरेको…










