महाकाली नदीको बाढीमा फसे पाँच जना, हेलिकप्टर मार्फत उद्धार गरिने
Onमहेन्द्रनगर । कञ्चनपुरमा महाकाली नदीको बाढीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिन भएको छ । भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँच जना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् । महाकाली नदी र खहरे खोलामा…










