सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध
Onमहेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा आइतबार रातीदेखि परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्गको भासु नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । बिहानै राजमार्गमा पहिरो जाँदा यात्रु तथा दर्जनौ सवारीसाधन अलपत्र परेका छन्…










