चुरेका पहिरो पीडितको बिचल्ली

चुरेका पहिरो पीडितको बिचल्ली

On

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन्। दुई वर्षअघि गएको पहिरोबाट पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन्। पहिरोबाट प्रभावित नागरिकले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। वैज्ञानिक मापदण्डविपरीत वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा…

सुदूरपश्चिममा लोकसेवाको पाठ्यक्रम आउँदै, दसैँपछि आयोग खुल्ने

सुदूरपश्चिममा लोकसेवाको पाठ्यक्रम आउँदै, दसैँपछि आयोग खुल्ने

On

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको हो। ‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२र३…

कैलालीमा तीन सशस्त्र प्रहरी सम्मानित

कैलालीमा तीन सशस्त्र प्रहरी सम्मानित

On

जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोर कर्मचारीहरूलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं।७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई सम्मान गरिएको हो । शनिवार…

थप ८ सय ६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

थप ८ सय ६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस ९कोभिड०–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा…

बैतडी अस्पतालमा दैनिक स्क्रब टाइफसका बिरामी फेला

बैतडी अस्पतालमा दैनिक स्क्रब टाइफसका बिरामी फेला

On

बैतडी-जिल्ला अस्पताल बैतडीमा दैनिक रुपमा स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन्। अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफसको संक्रमण देखिन थालेको अस्पतालमा सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। उनले भने, ‘पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक…

कालापानी, लिपुलेक र लिम्पियाधुरा पुगेर जनगणना गरिने

कालापानी, लिपुलेक र लिम्पियाधुरा पुगेर जनगणना गरिने

On

भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पुगेर जनगणना गर्ने तयारी तथ्याङ्क विभागले गरेको छ। सरकारले सुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रीय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज…

जेष्ठनागरिक दिवसको अवसरमा कञ्चनपुरमा जेष्ठ नागरीकलाई सम्मान

जेष्ठनागरिक दिवसको अवसरमा कञ्चनपुरमा जेष्ठ नागरीकलाई सम्मान

On

महेन्द्रनगर । ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा कञ्चनपुरमा जेष्ठ नागरिकलाई सम्मानित गरिएको छ । ‘‘ सबै उमेर समूहका लागी विद्युतिय प्रविधिको प्रयोगमा समानता’’ भन्ने नाराका साथ महिला वृद्ध सेवा केन्द्र तथा जेष्ठ नागरिक जिल्ला संघ कञ्चनपुरले ३१ औं अन्तराष्ट्रिय जेष्ठ…

बाजुरामा कांग्रेशका कार्यकर्ताले गरे एम्बुलेन्स तोडफोड, दुई जना नियन्त्रणमा

बाजुरामा कांग्रेशका कार्यकर्ताले गरे एम्बुलेन्स तोडफोड, दुई जना नियन्त्रणमा

On

महेन्द्रनगर । बाजुरमा नेपाली कांग्रेशका कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् । नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजेल बोर्डमाथी तोडफोड भएको प्रहरीले जनाएको हो । बाजुरा प्रहरीका अनुसार उक्त तोडफोडमा नेपाली कांग्रेशका कार्यकर्ता सामेल रहेका छन् । गय राती कांग्रेशका…

कञ्चनपुरमा मेयरका पिएले बुझे सुत्केरी भत्ता

कञ्चनपुरमा मेयरका पिएले बुझे सुत्केरी भत्ता

On

महेन्द्रनगर । कञ्चनपुरमा मेयरका पिएले सुत्केरी भत्ता बुझेको महालेखाको प्रतिवदेनले देखाएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालका स्वकीय सचिव गणेश सिह ऐरले सुत्केरी भत्ता बुझेको पाइएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । करार कर्मचारीलाई सम्झौतामा तोकीए भन्दा बढी सेवा…

बिक्रि गरिएका घण्टको कुनै सरोकार छैन–मंदिर अध्यक्ष भण्डारी, प्रहरी भन्छ–छानविन चलेकै छ

बिक्रि गरिएका घण्टको कुनै सरोकार छैन–मंदिर अध्यक्ष भण्डारी, प्रहरी भन्छ–छानविन चलेकै छ

On

महेन्द्रनगर । मंदिर विकास समितिका पदाधिकारीले बिक्रि गरेका साढे ६ क्युन्टल घण्ट कञ्चनपुर प्रहरीले बरामद गरेको साता दिन पुगेको छ । महेन्द्रनगर स्थित सिद्धनाथ मंदिरमा भक्त जनहरुले चढाएका साढे ६ कुन्टल घण्ट गल्लिनम्बर १ स्थित ठकुराटी पसलबाट प्रहरीले बरामद गरेको थियो ।…